मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणामा के छ ? (पुर्णपाठ)
काठमाडौं, फागुन १५ : मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ ।आइतबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले १२ बुँदे व्याख्यात्मक...
काठमाडौं, फागुन १५ : मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ ।
आइतबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरेको हो ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोन गराउन सहमत भएपछि सरकारले प्रक्रिया अघि बढाएको हो।
व्याख्यात्मक घोषणा समावेश गर्ने वा स्वीकृत गरेसँगै अब केहिबेरमा बस्ने संसद्को दोश्रो बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।








प्रकाशित मिति: १९:१४ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)