संसदबाट एमसिसी अनुमोदन
आइतबार बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेको ब्याख्यात्मक घोषणासहित एमसिसी ध्वनि मतका साथ बहुमतले पारित गरेको हो ।
काठमाडौं, फागुन १५ : अअमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)संसदबाट अनुमोदन भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेको ब्याख्यात्मक घोषणासहित एमसिसी ध्वनि मतका साथ बहुमतले पारित गरेको हो । एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पारित पनि पारित गरेको छ।
आज बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेको ब्याख्यात्मक घोषणासहित एमसिसी बहुमतले पारित गरेको हो ।
यसअघि आजै सत्तारुढ गठबन्धबीच (एमसिसी) संसदबाट पारित गर्ने निर्णय गरेका थिए ।
फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएपनि दलहरुबीचको आ–आफ्नै अडानका कारण संसदबाट अनुमोदन हुन सकेको थिएन् ।
प्रकाशित मिति: २०:५७ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)