एमसिसी सम्झैताकाे मतदानमा झलनाथ खनाल सहभागी नहुने
काठमाडाैं, फागुन १५ : अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता पारित गर्ने पक्षमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मतदान नगर्ने भएका छन।आजै बस्ने...
काठमाडाैं, फागुन १५ : अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता पारित गर्ने पक्षमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मतदान नगर्ने भएका छन।
आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसिसी सम्झौता पारित गर्न मतदान हुनेछ।
समाजवादी पार्टीको आजै बसेको संसदीय दलको बैठकले एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेपछि नेता खनालले भाग नलिने बताएका हुन।
त्यस्तै, यसअघि माओवादीका दुई सांसद गिरिराजमणि पोखरेल र अन्जना विशंखेले मतदान भाग नलिने बताएका छन।
प्रकाशित मिति: १८:५८ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)