मन्त्रिपरिषद निर्णय : एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गरिने
काठमाडौं, फागुन १५ : मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ । संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक...
काठमाडौं, फागुन १५ : मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ ।
संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको यो निर्णयसँगै केही बेरमा बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने छ ।
प्रकाशित मिति: १८:४८ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)