काठमाडौं, फागुन १५ : प्रतिनिधि सभा बैठक जारी छ।
आजको बैठकमा अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) माथि सैद्धान्तिक छलफल जारी छ।