एमाले अवरोधका बीच छलफलका लागि एमसिसी पेस
काठमाडौं, फागुन १५ : प्रतिनिधि सभा बैठकमा एमसिसी छलफलका लागि पेस भएको छ। आइतबार ढिला गरी सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीबारे छलफलका...
काठमाडौं, फागुन १५ : प्रतिनिधि सभा बैठकमा एमसिसी छलफलका लागि पेस भएको छ। आइतबार ढिला गरी सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीबारे छलफलका लागि सदनमा पेश गरेका हुन्।
प्रतिनिधि सभामा एमालेले नाराबाजी गरिरहेकै अवस्थामा एमसिसीका बारेमा छलफल सुरु भएको छ।
छलफलमा सहभागि हुन चाहने सांसदलाई पाँच मिनेट दिइएको छ।
प्रकाशित मिति: १५:३० बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)