Kathmandu Press

एमसिसीमाथि संसदमा छलफल जारी

एमसिसीमाथि संसदमा छलफल जारी

काठमाडौं, फागुन १५ : अमेरिकी सहयोग नियोग एमसिसीमाथि संसदमा छलफल जारी छ।

आज (आइतबार) को संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसिसीबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन्।

प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्