Kathmandu Press

प्रतिनिधि सभा बैठक सुरु, एमालेकाे नाराबाजी

काठमाडौं, फागुन १५ : प्रतिनिधि सभाको बैठक सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक ढिला गरी सुरु भएको...
प्रतिनिधि सभा बैठक सुरु, एमालेकाे नाराबाजी

काठमाडौं, फागुन १५ : प्रतिनिधि सभाको बैठक सुरु भएको छ। 

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक ढिला गरी सुरु भएको छ।

बैठक सुरू भएलगत्तै एमालेले नाराबाजी सुरू गरेका छन्। 

प्रतिनिधि सभामाबाट आज एमसिसी अनुमोदन गर्ने तयारी छ। 

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्