Kathmandu Press

युक्रेनका राष्ट्रपतिद्वारा युरोपियन युनियनको सदस्यता माग

किभ, फागुन १५ : युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन्।उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन्। उनले...
युक्रेनका राष्ट्रपतिद्वारा युरोपियन युनियनको सदस्यता माग

किभ, फागुन १५ : युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन्। उनले ट्वीटमा भनेका छन्, 'अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौं। त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस्।'

हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ। त्यसैले यतिखेर युक्रेन निकै अप्ठेरोमा परेको छ।

प्रकाशित मिति: १४:४७ बजे, आइतबार, फागुन १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्