Kathmandu Press

जेलिन्स्की रुससँग वार्ता गर्न तयार, बेलारुसमा भने नजाने

किभ, फागुन १५ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन्। तर उनले वार्ताका लागि बेलारुसमा भने नबस्ने...
जेलिन्स्की रुससँग वार्ता गर्न तयार, बेलारुसमा भने नजाने

किभ, फागुन १५ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन्। तर उनले वार्ताका लागि बेलारुसमा भने नजाने बताएका छन्।

मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, फागुन १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्