दशैं-तिहार अफर : भेष्पा र अप्रिलिया स्कुटरमा ३० हजारसम्म छुट
काठमाडौं, असोज ६ : दशैं र तिहारलाई लक्षित गरि डि–लाईफस्टाईल्सले भेष्पा र अप्रिलिया स्कुटर खरिदमा विशेष छुटको अफर ल्याएको छ।
यो अफरमा स....

काठमाडौं, असोज ६ : दशैं र तिहारलाई लक्षित गरि डि–लाईफस्टाईल्सले भेष्पा र अप्रिलिया स्कुटर खरिदमा विशेष छुटको अफर ल्याएको छ।
यो अफरमा स्कुटरको खरिदमा ३० हजारसम्मको छुटसहित अन्य लाभ लिन सकिने कम्पनीले जनाएको छ। विशेष छुटमा ५२ हजारसम्मको लाभ लिन सकिनेछ।
यो अफरमा १५० सिसि भेष्पा खरिद गर्ने ग्राहकले ३० हजार नगद छुटसहित एसोसरिज तथा हेलमेट पाउने छन्। यसमा किस्ताबन्दी सुविधा पनि ग्राहकले पाउने कम्पनीले जनाएको छ।
त्यस्तै, यो अफरमा जुनसुकै ब्रान्डका स्कुटर तथा मोटरसाइकलसँग साटफेर गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १४:०२ बजे, सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1754206481.jpg)