देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन १५ : देशका विभिन्न क्षेत्रमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही...
काठमाडौं, फागुन १५ : देशका विभिन्न क्षेत्रमा आज वर्षा र हिमपात हुने भएको छ ।
आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थान तथा वाग्मती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: ०७:४६ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)