देशभरि थपिए १५५ कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडाैं, फागुन १४ : नेपालमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार २ सय ३९ पिसिआर परिक्षणका क्रममा...
काठमाडाैं, फागुन १४ : नेपालमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार २ सय ३९ पिसिआर परिक्षणका क्रममा १०१ जना र २ हजार ९ सय १३ एन्टीजेन परिक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै थप ५ सय ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ९ सय ९८ जना निको भएका छन्। हाल नेपालमा ८ हजार ८ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:०४ बजे, शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)