Kathmandu Press

राष्ट्रपति सी र पुटिन बीच वार्ता

बेइजिङ, फागुन १३ : चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तामा युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताएका छन।'पूर्वी...
राष्ट्रपति सी र पुटिन बीच वार्ता
Hardik ivf

बेइजिङ, फागुन १३ : चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तामा युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताएका छन।

'पूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन भएको र समस्या समाधानका निम्ति दुवै पक्ष (रुस र युक्रेन)लाई सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेकाे सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित मिति: १९:२५ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्