Kathmandu Press

रुसी आक्रमणमा युक्रेनी सेनासहित १३७ को मृत्यु

काठमाडौं, फागुन १३ : रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको...
रुसी आक्रमणमा युक्रेनी सेनासहित १३७ को मृत्यु

काठमाडौं, फागुन १३ : रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । 

युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । 

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको बताएका बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ०७:४७ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्