म्याक्रोनसँगको फाेन कुराकानीमा युरोपेली 'एकता'का लागि जेलेन्स्कीकाे आह्वान
पेरिस, फागुन १२ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली 'एकता'को लागि आह्वान गरेका छन्।जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक...
पेरिस, फागुन १२ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली 'एकता'को लागि आह्वान गरेका छन्।
जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरकेा छन्। त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको 'समर्थन र ऐक्यबद्धता' को आश्वासन दिएका छन्।
प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












