Kathmandu Press

पोल्यान्डद्वारा आपतकालीन नाटो परामर्शका लागि आह्वान

वार्सा, फागुन १२ : रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ।धारा ४ मा कुनै सदस्यलाई धम्की...
पोल्यान्डद्वारा आपतकालीन नाटो परामर्शका लागि आह्वान

वार्सा, फागुन १२ : रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ।

धारा ४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शको लागि आह्वान गर्ने प्रावधान छ।

'नाटोका महासचिवलाई सहयोगीहरूको समूहसँग अनुरोध पेश गरेको छ,' पोल्याण्ड सरकारका प्रवक्ता पिओटर मुलरले जनाएका छन्।

युक्रेन नाटोको सदस्य होइन तर गठबन्धनले बारम्बार निन्दा गरेको छ।

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्