Kathmandu Press

टिप्पर दुर्घटनामा तीनको मृत्यु

बैतडी, फागुन ९ : बैतडीको पाटन नगरपालिका–३ डबरामा टिप्पर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। गुजरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिप्पर...
टिप्पर दुर्घटनामा तीनको मृत्यु

बैतडी, फागुन ९ : बैतडीको पाटन नगरपालिका–३ डबरामा टिप्पर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। गुजरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिप्पर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

उनले भने, 'भर्खर घटनास्थल पुगेँ, तीनजनाको मृत्युु भएछ, थप विवरण पछि आउँछ।'

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्