Kathmandu Press

नेपाल प्रहरीका १७ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं, फागुन ९ : नेपाल प्रहरीका १७ जना एसपीको सरुवा गरिएको छ।प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो।...
नेपाल प्रहरीका १७ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं, फागुन ९ : नेपाल प्रहरीका १७ जना एसपीको सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो। आइतबार उनीहरूको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा कार्यरत एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज सरुवा गरिएको छ। त्यस्तै, बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी केदार खनाललाई जिल्ला प्रहरी कार्यालय गोरखा सरुवा गरिएको छ।

 

प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्