विद्युतीय ट्राइसाइकल खाल्डोमा खस्दा चीनमा ६ जनाको मृत्यु
हेफेई, फागुन ८ : पूर्वी चीनको आन्हुई प्रान्तको बोझाउ सहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा ६ जनाको...
हेफेई, फागुन ८ : पूर्वी चीनको आन्हुई प्रान्तको बोझाउ सहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रदेश आपतकालीन व्यवस्थापन विभागले जनाएको छ।
प्रकाशित मिति: १२:३८ बजे, आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












