Kathmandu Press

युक्रेन विद्रोही नेताद्वारा सामान्य जनपरिचालनको घोषणा

मस्को, फागुन ७ : पूर्वी युक्रेनको टुक्रिएको क्षेत्र (तथाकथित डोनेट्स्क जन गणतन्त्र)का नेताले शनिबार पूर्व सोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य...
युक्रेन विद्रोही नेताद्वारा सामान्य जनपरिचालनको घोषणा

मस्को, फागुन ७ : पूर्वी युक्रेनको टुक्रिएको क्षेत्र (तथाकथित डोनेट्स्क जन गणतन्त्र)का नेताले शनिबार पूर्व सोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य जन परिचालनका निम्ति आग्रह गरेका छन्।

'म रिजर्भमा रहेका मेरा सँगी नागरिकहरूलाई सैन्य भर्ती कार्यालयहरूमा आउन आग्रह गर्दछु। आज मैले सामान्य जन सैन्य परिचालन सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरें,' नेता डेनिस पुशिलिनले एक भिडियोमा उक्त घोषणा गरेका छन् ।

प्रकाशित मिति: १४:२४ बजे, शनिबार, फागुन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्