Kathmandu Press

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, माघ ७ : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शनिबार बस्दै छ । एमसिसीका विषयमा छलफल गर्न बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, फागुन ७ : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शनिबार बस्दै छ । एमसिसीका विषयमा छलफल गर्न बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्ने छ ।

बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने बताइएको छ । यस्तै, बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताएइएको छ।

प्रकाशित मिति: १०:१९ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्