प्रजातन्त्र दिवसको अवसरमा नि:शुल्क औषधि वितरणसहित आँखा जाँच कार्यक्रम
काठमाडौं, फागुन ६ : ७२औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस नगरकार्य समितिले नि:शुल्क औषधि वितरणसहित आँखा जाँच कार्यक्रमको आयोजना गरेको छ। कपन खरिबोट...काठमाडौं, फागुन ६ : ७२औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस नगरकार्य समितिले नि:शुल्क औषधि वितरणसहित आँखा जाँच कार्यक्रमको आयोजना गरेको छ। कपन खरिबोट टोल सुधार समिति र एभरेष्ट आई सेन्टरको प्राविधिक सहयोगमा कायर्क्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई नेपाली कांग्रेस बूनपा कार्य समिति र गिरीजाप्रसाद कोइराला फाउन्डेशन काठमाडौं क्षेत्र नं ४ 'ख' ले सहआयोजना गरेको छ।
कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कपन खरिबोट उसु क्वानमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१