Kathmandu Press

भेटवार्ताका लागि ओली निवास पुगे प्रधानमन्त्री देउवा 

वालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक सकिएसँगै देउवा ओलीलाई भेट्न ओली निवास वालकोट पुगेका हुन् । 
भेटवार्ताका लागि ओली निवास पुगे प्रधानमन्त्री देउवा 

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न वालकोट पुगेका छन् । 

वालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक सकिएसँगै देउवा ओलीलाई भेट्न ओली निवास वालकोट पुगेका हुन् । 

प्रधानमन्त्री देउवाले ओलीसँग एमसीसीका बिषयमा छलफल गर्ने बुझिएको छ ।

यसअघि बिहीबार नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पनि ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्