Kathmandu Press

बेलायत सरकारले नेपाललाई दियो थप २१ लाख कोरोनाविरुद्धको खोप 

काठमाडौं, फागुन ५ : बेलायत सरकारले नेपाललाई थप कोरोनाविरुद्धको २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप उपलब्ध गराएको छ । विहिबार स्वास्थ्य तथा जनसंख्या...
बेलायत सरकारले नेपाललाई दियो थप २१ लाख कोरोनाविरुद्धको खोप 

काठमाडौं, फागुन ५ : बेलायत सरकारले नेपाललाई थप कोरोनाविरुद्धको २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप उपलब्ध गराएको छ । 

विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २१ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् । 

मन्त्री खतिवडाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को लडाईमा बेलायत सरकारले खोपसहित स्वास्थ्य सामग्री सहयोग गरेको बताए । 

प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्