Kathmandu Press

धरानमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो 

काठमाडौं, फागुन ५ : धरानको एक जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको छ। धरान–भेटेटार सडक खण्डमा पर्ने आपगाछी जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको...
धरानमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो 

काठमाडौं, फागुन ५ : धरानको एक जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको छ। 

धरान–भेटेटार सडक खण्डमा पर्ने आपगाछी जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। 

जंगलमा दाउरा खोज्न गएका स्थाीनयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बुधबार सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सो घटनाको अनुसन्धान गरिरहेको छ। 

 

प्रकाशित मिति: १०:११ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्