प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने
सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधबीच कार्यसूचीबमोजिम शोक प्रस्ताव पारितका साथै थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेर बैठक सम्पन्न गरे।
काठमाडौं, फागुन ४ : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधबीच कार्यसूचीबमोजिम शोक प्रस्ताव पारितका साथै थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेर बैठक स्थगित गरेका हुन्।
उनले अर्को बैठक शुक्रबार (फागुन ६ गते) का दिनकाे १ बजेका लागि डाकेका छन्।
प्रकाशित मिति: १३:४२ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











