साइकल सिटी पोखरामा नयाँ नेतृत्व
काठमाडौं, फागुन १ : साइकल सिटी पोखराको दशौ साधारणसभा तथा पाँचौ अधिबेशनले अभिषेक कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।नयाँ कार्यसमितिको उपाध्यक्ष...
काठमाडौं, फागुन १ : साइकल सिटी पोखराको दशौ साधारणसभा तथा पाँचौ अधिबेशनले अभिषेक कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्ष राजन गोङ्गजु, सचिव जय गुरूङ्ग, सह सचिव धरम बहादुर लामिछाने ,कोषाध्यक्ष दिपक कार्की रहेका छन् ।
त्यस्तै सदस्यहरूमा मोहन सिँह लालचन, दुर्गा प्रसाद अधिकारी, राजीब मुल्मी, नवराज थापा, दिपेन्द्र मर्सानी तथा रक्से लामा निर्बिरोध निर्वाचित भएको साइकल सिटी पोखराका निवर्तमान अध्यक्ष महेन्द्र राज कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: १९:५१ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












