Kathmandu Press

चीनको शेनयाङमा बस विस्फोट : एक जनाको मृत्यु, ४२ घाइते

शेनयाङ, फागुन १ : चीनको लिओनिङ प्रान्तको शेनयाङ शहरमा शनिबार भएको बस विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य ४२ जना घाइते भएका...
चीनको शेनयाङमा बस विस्फोट : एक जनाको मृत्यु, ४२ घाइते
Hardik ivf

शेनयाङ, फागुन १ : चीनको लिओनिङ प्रान्तको शेनयाङ शहरमा शनिबार भएको बस विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य ४२ जना घाइते भएका छन् ।

भर्खरको तथ्याङ्क अनुसार विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  

त्यसैगरी अन्य ४० जना सामान्य घाइते भएको तास समाचार एजेन्सीले बताएको छ।  

प्रकाशित मिति: १५:१० बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्