प्रधान्यायाधीश जबराविरूद्धकाे महाअभियाेगबारे आजै सर्वोच्चलाई जानकारी दिइँदै
काठमाडौं, फागुन १ : प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ।गठबन्धन सरकारले आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग दर्ता गरेको हो। महाअभियोग...
काठमाडौं, फागुन १ : प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ।
गठबन्धन सरकारले आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग दर्ता गरेको हो।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन्। यसका बारेमा संसद सचिवालयले आजै सर्वोच्च अदालतलाई जानकारी दिन लागेको छ।
त्यसका लागि सचिवालयमा पत्र तयार हुँदै गरेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १३:१४ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











