Kathmandu Press

अविरल वर्षाले नेपालगञ्ज डुबानमा

नेपालगञ्ज, असोज १ : आज बिहानैदेखि परिरहेको वर्षाले नेपालगञ्ज जलमग्न भएको छ। यहाँको जनजीवन प्रभावित भएको छ।

केही दिनदेखि वर्षा भइरहेको छ। आज ....

अविरल वर्षाले नेपालगञ्ज डुबानमा
रासस

नेपालगञ्ज, असोज १ : आज बिहानैदेखि परिरहेको वर्षाले नेपालगञ्ज जलमग्न भएको छ। यहाँको जनजीवन प्रभावित भएको छ।

केही दिनदेखि वर्षा भइरहेको छ। आज बिहानदेखि लगातार पानी पर्दा नेपालगञ्ज बजारनै जलमग्न भएको हो।

यहाँका भित्री गल्लीहरु जलमग्न भएका छन्। केही टोलहरु भरिएका छन्। घरबाट बाहिर निस्कन मुस्किल भएको घरबारी टोलका बासिन्दाले बताए।

जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमागञ्जमा आज दिनभर वर्षा हुनेछ। बुधबार मध्याह्नसम्म १३ मिलिमिटर वर्षा भएको छ।

याे पनि पढ्नुस् :
आज पनि दिनभर पानी पर्ने, केही स्थानमा भारी वर्षा हुने

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, असोज १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्