Kathmandu Press

पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने

काठमाडौं, माघ २७ : कोरोना संक्रमणबा कारण बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ। कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि माघ ५ गतोबाट...
पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने

काठमाडौं, माघ २७ : कोरोना संक्रमणबा कारण बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ। कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि माघ ५ गतोबाट पुशपतिनाथ मन्दिर बन्द गरिएको थियो।

स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने निर्णय गरेपछि पशुपतिनाथ मन्दि खुल्न लागेको हो।

प्रकाशित मिति: १०:१५ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्