Kathmandu Press

प्रधान सेनापति र पाकिस्तानका महामहिम राजदूतबीच भेटघाट

काठमाडौं, माघ २६ : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूत सैयद हैदर शाहबीच भेटवार्ता भएको हो ।बुधबार नेपाली...
प्रधान सेनापति र पाकिस्तानका महामहिम राजदूतबीच भेटघाट

काठमाडौं, माघ २६ : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूत सैयद हैदर शाहबीच भेटवार्ता भएको हो ।

बुधबार नेपाली सेना जङ्गी अड्डामा भएको भेटमा प्रधान सेनापति भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति: १९:०४ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्