Kathmandu Press

कांग्रेसको पदाधिकारी बैठक दिउँसो तीन बजे बस्ने 

कांग्रेसको पदाधिकारी बैठक दिउँसो तीन बजे बस्ने 

काठमाडौं, माघ २६ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।  

बैठकमा बिहिबार बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

 

प्रकाशित मिति: ११:०४ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्