Kathmandu Press

ओली भेट्न बालकाेट पुगे काेइराला

काठमाडाैं, माघ २५ : नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन्।मंगलबार बालकोट पुगेका...
ओली भेट्न बालकाेट पुगे काेइराला

काठमाडाैं, माघ २५ : नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन्।

मंगलबार बालकोट पुगेका कोइराला र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन्।

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्