प्रतिनिधिसभाको बैठक स्थगित हुने
बुधबार दिउँसाे १ बजेकाे लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक स्थगित हुने भएकाे छ।
काठमाडाैं, माघ २५ : बुधबार दिउँसाे १ बजेकाे लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक स्थगित हुने भएकाे छ। संसद सचिवालयका अनुसार सरकारकाे आग्रहमा प्रतिनिधिसभाको बैठकको मिति सार्न लागिएकाे हाे।
यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो। बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो।
प्रकाशित मिति: २०:४१ बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

