निर्णयप्रति पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह
काठमाडौं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । थापाले पार्टीबाट...
काठमाडौं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
थापाले पार्टीबाट अलग भएको घोषणा गरे लगत्तै बसेको बैठकले दुःख व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै थापालाई आफ्नो निर्णयप्रति पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
प्रकाशित मिति: १९:३५ बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

