Kathmandu Press

सुनको मूल्य तोलाको ५ सय बढ्यो

काठमाडौं, माघ २५ : मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार ५ सय रुपैयाँ बढेसँगै छापावाल...
सुनको मूल्य तोलाको ५ सय बढ्यो

काठमाडौं, माघ २५ : मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार ५ सय रुपैयाँ बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको छ।

यसैगरी चाँदीको मूल्य पनि ५ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ६० रुपायाँ पुगेको छ।

प्रकाशित मिति: ११:४१ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्