Kathmandu Press

दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं, माघ २५ : दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि सरकारले दरखास्त आव्हान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्रबन्धकको पदपूर्तिका लागि दरखास्त...
दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं, माघ २५ : दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि सरकारले दरखास्त आव्हान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्रबन्धकको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने छन् ।

दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: ०९:४९ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्