Kathmandu Press

राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारीहरु बर्खास्त

काठमाडौं, माघ २४ : सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै...
राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारीहरु बर्खास्त

काठमाडौं, माघ २४ : सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयले अध्यक्ष डा. किरण पौडेल, सदस्य सचिव डा. महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शसिकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य बर्खास्तमा परेका छन् । 

प्रकाशित मिति: १९:४२ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्