बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं, माघ २४ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।अपराह्न ३ बजे नै बस्ने भनिएको मन्त्रिपरिषद् बैठक केही ढिला गरी भर्खर सुरू...
काठमाडौं, माघ २४ : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
अपराह्न ३ बजे नै बस्ने भनिएको मन्त्रिपरिषद् बैठक केही ढिला गरी भर्खर सुरू भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले बताएको छ।
आजको बैठकमा स्थानीय तह निर्वाचनको मिति घोषणा हुने सम्भावना छ। आज मन्त्रिपरिषद्काे नियमित बैठक हाे।
प्रकाशित मिति: १५:४० बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

