थप आठ लाख ८० हजार डोज खोप नेपाल आइपुग्यो
काठमाडौं, माघ २४ : नेपालमा कोभिड–१९ विरुद्धको थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत्...
काठमाडौं, माघ २४ : नेपालमा कोभिड–१९ विरुद्धको थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ ।
बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत् दिएको उक्त खोप आज बिहान कतार एयरबेजको विमानमार्फत नेपाल आइपुगेको बताईएको छ ।
यस्तै दोस्रो लटमा थप एष्ट्राजेनेका खोप फेब्रुअरी १४ मा आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
प्रकाशित मिति: ११:४५ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

