कांग्रेस प्रवक्तामा प्रकाशशरण महत
काठमाडौं, माघ २४ : नेपाली कांग्रेसको प्रवक्तामा नेता प्रकाशशरण महत नियुक्त भएका छन्।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेता महतलाई सोमबार प्रवक्तामा नियुक्त...
काठमाडौं, माघ २४ : नेपाली कांग्रेसको प्रवक्तामा नेता प्रकाशशरण महत नियुक्त भएका छन्।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेता महतलाई सोमबार प्रवक्तामा नियुक्त गरेका हुन्।
१४औं महाधिवेशनमा महत महामन्त्रीमा पराजित भएका थिए । नेता महतलाई सभापति देउवाले पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।
प्रकाशित मिति: १०:२६ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

