Kathmandu Press

मधेश प्रदेशमा थपिए राज्यमन्त्री

जनकपुर, माघ २३ : मधेश प्रदेश सरकारले राज्यमन्त्री थपेको छ। मधेश ससरकारले नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र राय यादवलाई राज्यमन्त्री बनाइएको हो ।प्रदेश प्रमुख...
मधेश प्रदेशमा थपिए राज्यमन्त्री

जनकपुर, माघ २३ : मधेश प्रदेश सरकारले राज्यमन्त्री थपेको छ। मधेश ससरकारले नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र राय यादवलाई राज्यमन्त्री बनाइएको हो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले आइतबार बिहान यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् । उनलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

मधेश सरकारमा एकीकृत समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

प्रकाशित मिति: ११:४४ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्