Kathmandu Press

भारतमा ६.१ म्याग्निच्युडको भूकम्प

भारतमा ६.१ म्याग्निच्युडको भूकम्प

न्युयोर्क, माघ २२ : भारतमा ६.१ म्याग्निच्युडको भूकम्प आएको छ।

देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। 

स्थानीय समय अनुसार शुक्रबार राति भूकम्प आएको हो। भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन्। 

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, माघ २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्