कोरोनाका कारण अमेरिकामा ९ लाख बढीको मृत्यु
वासिङ्टन, माघ २२ : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ९ लाख बढीको मृत्यु भएको छ। अहिलेसम्म अमेरिकामा कोरोनाबाट ९ लाख २४ हजार ५...
वासिङ्टन, माघ २२ : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ९ लाख बढीको मृत्यु भएको छ। अहिलेसम्म अमेरिकामा कोरोनाबाट ९ लाख २४ हजार ५ सय ३० जनाको मृत्यु भएको छ।
अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा संक्रममति र मत्यु हुनेको संख्या सर्वाधिक छ ।
अमेरिकामा अहिलेसम्म ७ करोड ७४ लाख ९६ हजार ८६० जनामा संक्रमण पुष्टी भएको छ। अमेरिकामा अहिले संक्रिय संक्रमतिको संख्या २ करोड ८९ लाख ९८ हजार ७ सय ४४ छ।
प्रकाशित मिति: ११:५४ बजे, शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












