कोरोना खोप लगाएका संक्रमित युवकको बिपी प्रतिष्ठानमा मृत्यु

काठमाडौं, माघ २१ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोको रोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका एक संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा बिहीबार राति २८ वर्षीय संक्रमित युवकको मृत्यु भएको हो।
उदयपुरको गाईघाटका ती युवकमा गत १४ गते कोरोना पुष्टि भएको थियो। त्यही दिन उनी प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएक थिए।
हालसम्म प्रतिष्ठानमा २ सय ३९ कोभिड संक्रमितको मृत्यु भइसकेको जनाइएको छ।
प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)