पुटिन र म्याक्रोनद्वारा युक्रेन र सुरक्षा प्रस्तावमाथि छलफल
मस्को, माघ २१ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको...
मस्को, माघ २१ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ।
क्रेमलिनले विज्ञप्ति जारि गर्दै ूयुक्रेन वरपरको अवस्था र रुसको सुरक्षाको लागि दीर्घकालीन कानुनी ग्यारेन्टीहरू विकास गर्न रुसी पहलसँग सम्बन्धित मुद्दाहरूमा ठोस वार्ता जारी” रहेको उल्लेख गरेको छ।
प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












