चन्द्रागिरी सहित काठमाडौंका डाँडामा हिमपात
काठमाडौं, माघ २१ : पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर बर्षा भएसँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ। बिहीबार रातीदेखि...
काठमाडौं, माघ २१ : पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर बर्षा भएसँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ।
बिहीबार रातीदेखि नै काठमाडौं उपत्यकाका चन्द्रागिरी, फुलचोकी, शिवपुरी लगायतका डाँडाहरुमा बाक्लो हिउँ परेको छ ।
भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षासँगै हिउँ परेपछि चिसो बढेको छ।
प्रकाशित मिति: ०८:५६ बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)