Kathmandu Press

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडाैं, माघ २० : नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन्।साेमबार बसेकाे बसेको मन्त्रिपरिषद् बैठकले...
नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडाैं, माघ २० : नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन्।

साेमबार बसेकाे बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो।

छनोट समितिले यस अघि कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्‍मा पठाएको थियो।

पाल्पा स्थायी घर भएका कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख छन्।

प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्